टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ । 

‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको बुधबार काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।

पुरा पढ्नुहोस …

News & Update