टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामेछानेले ‘द लिडर’ नामक नयाँ रियालिटी शो सञ्चालन गर्ने घोषणा गरे । अहिले उनको ‘द लिडर’को पक्ष विपक्षमा सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ ।

उनको रियालिटी शोको विषयमा चर्चा गर्नुअघि यसका जज (निर्णायक) का विषयमा कुरा गरौं ।

निर्णयकहरूमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वपत्रकार रवीन्द्र मिश्र छन् । अर्थात् सबै ‘पूर्व’ र ‘टेस्टेड’ व्यक्तिहरू छन् । बाँकी दुई जना पछि छनोट गरिने भनिएको छ ।

Read More 

News & Update