आजकल नेपाली टेलिभिजनमा रियालिटी शोको बहारनै चलेको छ । त्यस्ता शोहरुमा आफ्नो क्षेत्रबाट चर्चा कम पाउन थालेपछि ‘जज’ बन्न जानेहरुको लर्काे पनि लामै छ । यो एउटा आफुलाई सबै माझ छु भनेर देखाइ राख्ने सजिलो माध्यम पनि हो । राजनीतिमा प्रधानमन्त्रीको कुर्सी समेत संहालिसकेका पूर्वप्रधानमन्त्री समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराई पनि एउटा रियालिटी शो को ‘जज’ बन्न गइरहेका छन् ।

Read More 

News & Update